नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।